मुख्य पृष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

आजः ७, भदौ, २०७४ (बुधबार)
२३ अगस्त, २०१७

विकिपिडियामा स्वागत छ,
यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्दछन् ।
नेपालीमा ३०,७०६ लेखहरू सङ्ग्रहित छन् ।

प्रमुख लेख

न्याय सम्बन्धी एक तस्विर

जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अङ्गको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना भएको छ । न्यायपालिका, (न्यायिक प्रणाली वा न्यायाधिकरणको रूपमा चिनिने) अदालतहरूको एक व्यवस्था हो, जसले व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्दछ । यो न्यायिक शाखालाई कानूनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई न्याय दिनुका साथै अन्याय गर्ने व्याक्तिलाई कार्यवाही समेत गर्ने व्यवस्था गरेको छ । संविधानको भाग–११ ले न्यायपालिकाको व्याख्या गरेको छ भने धारा (१२६) ले न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग भई अन्य कानून र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिने उल्लेख गरेको छ । (पूरा लेख...)

अघिल्ला प्रमुख लेखहरूः स्वामी विवेकानन्द बौद्धनाथ अन्ना हजारे हरिमन्दिर साहिब मिला कुनिज भीमसेन थापा
प्रमुख लेखहरू । आजको लेख । उच्च प्रदर्शित लेख

के तपाईंलाई थाहा छ...

Flag of Brazil.svg
सङ्गालो | आवेदन

प्रमुख समाचारहरू

डोनाल्ड ट्रम्प
डोनाल्ड ट्रम्प
प्रमुख समाचार सङ्गालोसम्पादन

इतिहासमा आज

७, भदौ (२३, अगस्त) (जन्म):
Robert Curl crop 2009 CHAO.jpg
रोबर्ट कर्ल (सन् १९३३)
थप तथ्यहरूइतिहासमा आज सङ्गालो...

प्रमूख चित्र 

{{{texttitle}}}

अयुटथायाको एतिहासिक सहरभित्रको यानासेन मन्दिरको दृश्य...


फोटोग्राफर/श्रोतः डायगो डेल्सो , मितिः २३ अगस्ट २०१३
सम्बन्धित पृष्ठः अयुटथायाको एतिहासिक सहर


अघिल्ला प्रमुख चित्रहरू: अस्तिको प्रमुख चित्र हिजोको प्रमुख चित्र   । प्रमुख चित्र सङ्गालो...

अक्षर अनुसारका पृष्ठहरू खोज्नुहोस्

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरू मध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट शुरू हुने लेखहरूको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला ।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियाका भातृयोजनाहरू

विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ । यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो । यो गुठीले अन्य परियोजनाहरूलाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

अरु भाषाका विकिपिडियाहरू